Sunday, 7 May 2017

खोप तालिका


गाईभैसीलाई महत्वपूर्ण मानिएका खोप लगाउने बारे तालिका:

क्रम:
खोपको नाम
रोगको नाम
उमेर
खोपको मात्रा  खोप दिने ठाउँ
खोपको थापा मात्रा (बुस्टर)
नियमित खोप दिने समय
खोप दिने सिजन
१)
एफ एम डि भ्याक्सिन (हेक्टस)
खोरेत
- हप्ता
१० मि.ली छालामुनी
 महिनापछी
प्रत्यक छ् महिनामा
भाद्र मसान्त  फाल्गुन मसान्त
रक्षा एफ एम डि
खोरेत
 महिना
 मि.ली छालामुनी
 महिनापछी

२)
एच एस् ब्रोथ भ्याक्सिन
भ्यागुते
सबै उमेर
 मिली छालामुनी
 महिनापछी
वार्षिक
बर्षात सुरुहुनु भन्दा अघी
एच एस् आयल एड्जुभेन्ट
भ्यागुते
सबै उमेर
 मिली छालामुनी
 महिनापछी
वार्षिक
३)
पोलिभ्यालेन्ट बि क्यु भ्याक्सिन
चरचरे
सबै उमेर
 मिली छालामुनी
छ् महिनापछी
वार्षिक
बर्षात सुरुहुनु भन्दा अघी
४)
एच एस्  बि भ्याक्सिन
भ्यागुते  चरचरे
सबै उमेर
 मिली छालामुनी
छ् महिनापछी
वार्षिक
बर्षात सुरुहुनु भन्दा अघी
५)
एन्थ्राक्स स्पार भ्याक्सिन
पटके रोग
सबै उमेर
 मिली छालामुनी
छ् महिनापछी
वार्षिक
बर्षात सुरुहुनु भन्दा अघी
6)
टिस्यु कल्चर भ्याक्सिन
गौगोटी
सबै उमेर
 मिली छालामुनी
_
- बर्षमा
जाडो समयमा
7)
टेट भ्याक
धनुषटङ्कार
सबै उमेर
 मिली छालामुनी
 हप्तापछी
वार्षिक
कुनै पनि समयमा

ब्रोइलर कुखुराको खोप तालिका:

उमेर
खोपको नाम
खोप लगाउने तरिका
 दिन
मरेक्स / रानीखेत एफ 
नाक, आँखामा
१४ दिनमा
गम्बोरो इन्टरमिडिएट (जिवित)
नाक, आँखामा
21 दिनमा
रानीखेत एफ  वा लासोटा
नाक, आँखामा, पानीमा
२८ दिनमा
गम्बोरो इन्टरमिडिएट (जिवित)
नाक, आँखामा, पानीमा

नोट: पि पि आर बिरुद्द भेडा वा बाख्रालाई बचाउनकालागी सुरुमा पाठापाठी  महिना पुगेपछी  त्यसपस्चात बर्सै पिच्छे पि पि आरको खोप दोहोर्याउन पर्दछ।  

नवलपरासी (ब.सु.प) मा कृषि गणनाका लागि छनौट भएका गणक तथा सुपरिवेक्षकलाई तालिम दिन सुरु

  नवलपरासीमा सातौ राष्ट्रिय कृषि गणना २०७८ का लागि छनौट भएका गणक तथा सुपरिवेक्षकलाई तालिम दिन सुरु गरिएको छ। परासी क्याम्पसमा २०७८ / १२ / २५...