Monday, 25 December 2017

सफलताको कथा सङ्कलन गर्ने कार्यमा सरिक हुँदै गर्दा।


कृषकसङको सामिप्यताले मलाई जहिल्यै उर्जावन बनाउन अभिप्रेरित गर्दछ। सफलताको कथा सङ्कलन गर्ने क्रममा आज मिती २०७४ पौष १० गतेका दिन  मेरा पाईला ५० रोपनिमा सामुहिक रुपमा केरा खेती गर्दै आउनु भएका कमेरे ०९, सुन्दरबजारस्थित कमेरे कृषक समुहको फार्मसम्म पुगे। मेरो यस कार्यमा आफ्नो अमुल्य समय प्रदान गर्नुहुने अशोक पन्त प्रती आभार ब्यक्त गर्न चाहन्छु। केरा खेतिमा आईपरेका समस्या, चुनौती र तिनको निराकरण कसरी गर्ने भनेर सिकाउने प्रयास पनि गरियो। रैथाने तरिकाबाट उहाहरुले रोग अनी किराहरु कसरी निर्मुल पार्नुहुदो रहेछ भन्ने बारेमा पनि ज्ञान लिने मौका जुट्यो।
#तस्बिरमा: आज बिताइएका फलदायी क्षणहरु।।।





No comments:

Post a Comment

नवलपरासी (ब.सु.प) मा कृषि गणनाका लागि छनौट भएका गणक तथा सुपरिवेक्षकलाई तालिम दिन सुरु

  नवलपरासीमा सातौ राष्ट्रिय कृषि गणना २०७८ का लागि छनौट भएका गणक तथा सुपरिवेक्षकलाई तालिम दिन सुरु गरिएको छ। परासी क्याम्पसमा २०७८ / १२ / २५...